म्याग्दीमा काँग्रेसको अधिवेशन ः नेतृत्वमा अघि बढ्दै युवा

विकल्प न्यूज\बेनी भदौं २१ गते । नेपाली काँग्रेसमा युवाको आकर्षण देखिन थालेको छ । शुक्रबार ४४ वडामा सम्पन्न वडा अधिवेशनबाट निर्वाचित भएको संख्या हेर्दा काँग्रेसमा युवाको बर्चस्व दखिन थालेको हो । काँग्रेसमा युवालाई नेतृत्वका लागि ढोका खुल्ला छ भन्ने सन्देश अहिलेको वडा अधिवेशनले दिएको छ । ४५ वडा रहेको म्याग्दीमा १९ वटा वडाको सभापतिमा युवा … Continue reading म्याग्दीमा काँग्रेसको अधिवेशन ः नेतृत्वमा अघि बढ्दै युवा